Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सशस्त्र प्रहरीका १६ जना डीएसपी एसपी बढुवामा सिफारिस (सूचीसहित )

काठमाडौं। सशस्त्र प्रहरी बलका १६ जना डीएसपीलाई एसपी पदमा बढुवाका लागी सिफारिस गरिएको छ।

सशस्त्र प्रहरी बल मुख्यालयका अनुसार सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) ग बमोजिम बढुवा समितिको माघ ५ गतेको निर्णय अनुसार १६ जना सशस्त्र प्रहरी नायव उपरीक्षकलाई सशस्त्र प्रहरी उपरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो।

डीएसपीबाट एसपी बढुवामा सिफारिस हुनेहरुमा चित्रांगत दाहाल,गगन श्रेष्ठ,बिक्रम होमागाइ, राजकुमार लामिछाने,प्रदिप सिंह कार्की, अरबिन्द श्रेष्ठ,शसी पाण्डे, हर्कराज पन्त , कृष्णराज अधिकारी,रमेश कुमार थापा,तिर्थ बहादुर थापा,सुर्य प्रसाद आचार्य,रुपकुमार क्षेत्री,प्रदिप खड्का, राजु गौतम र बिनोद केसी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077