Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • २४० जनामा कोरोना पुष्टि हुँदा ४७७ जना डिस्चार्ज, ६ जनाको मृत्यु

    २४० जनामा कोरोना पुष्टि हुँदा ४७७ जना डिस्चार्ज, ६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ३ माघ २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमित थपिएका छन् भने शनिबार ४७७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ५६ पुगेको छ भने निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको छ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार ५८ सक्रिय संक्रमित रहेका छन्।



    यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ५४ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार