Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ‘महाअभियोग’ लागेपछि ट्रम्पले भने-सत्ता हस्तान्तरण गर्न तयार छु

    ‘महाअभियोग’ लागेपछि ट्रम्पले भने-सत्ता हस्तान्तरण गर्न तयार छु

    अनलाइन नेपाल
  • बिहिबार, १ माघ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले हार स्वीकारेका छन् ।

    बुधबार अमेरिकाको तल्लो सदनबाट दोस्रोपटक ‘महाभियोग’ प्रस्ताव पारित भएपछि ट्रम्पले हार स्वीकार्दै शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।



    गत महिना सम्पन्न राष्ट्रपतिय निर्वाचनमा भएको आफ्नो हारलाई उनले स्वीकार्न मानिरहेका थिएनन् ।



    संसद् भवनमा भएको हुलदंगालाई आफ्नो अभियानमाथिको आक्रमण भएको उनको भनाइ छ । गत साता संसद् घेराउ गर्नका लागि ट्रम्पले नै आफ्ना समर्थकहरुसँग आग्रह गरेका थिए ।

    उक्त हुलदंगाका क्रममा ५ जना मारिएका थिए । त्यसपछि अमेरिकाको तल्लो सदनबाट उनीविरुद्ध महाभियोग प्रस्ताव जारी भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार