Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • एघार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

    एघार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

    अनलाइन नेपाल
  • बुधबार, २९ पुष २०७७
  • 3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) को प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

    बुधबार दिउँसो बसेको बढुवा समितिको बैठकपछि गृह मन्त्रालयले बढुवा सिफारिस गरेको हो ।



    गृहको सिफारिसमाथि मन्त्रिपरिषदले एक सातापछि निर्णय गर्नेछ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार