Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • संसद विघटनविरुद्धका रिटमा आज सुनुवाई हुँदै

    संसद विघटनविरुद्धका रिटमा आज सुनुवाई हुँदै

    अनलाइन नेपाल
  • बुधबार, २९ पुष २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलासमा भन्ने विवादमा परेकाे प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाई हुँदैछ ।

    प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सुनुवाइको माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए । सो विवाद कहाँ सुनुवाई गर्ने भन्ने पनि आजै टुंगो लाग्ने छ ।



    प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गरेकी थिइन् । संसद विघटन असंवैधानिक भएको भन्दै परेका रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाई हुँदै आएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार