Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सशस्त्र प्रहरीमा एसएसपी बढुवाको लागि ९ जनाको नाम सिफारिस

    सशस्त्र प्रहरीमा एसएसपी बढुवाको लागि ९ जनाको नाम सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, २६ पुष २०७७
  • 7.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं ।  गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपिएफ) मा रिक्त रहेका ९ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस गरेको छ।

    बढुवा समितिको शुक्रबार बसेको बैठकले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो।





    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार