Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ह्वात्तै घट्याे सुनको मूल्य

    ह्वात्तै घट्याे सुनको मूल्य

    अनलाइन नेपाल
  • आइतबार, २६ पुष २०७७
  • 2.1K
    SHARES

    फाइल फाेटाे

    काठमाडाैं  । आइतबार सुनकाे मूल्य एकैदिन दुई हजार तीन सय रुपैयाँले घटेको छ ।

    गत शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलाको ९३ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।



    यस्तै चाँदी पनि तोलामा ६० रुपैयाँ घटेर एक हजार दुई सय ७० रुपैयाँ कायम भएको छ ।



    शुक्रबार चाँदी तोलाको एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहेकाले नेपाली बजारमा पनि भाउ अस्थिर भएको महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार