Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ट्रम्पविरुद्ध महाभियोग लगाउने डेमोक्रेटिक पार्टीको योजना

    ट्रम्पविरुद्ध महाभियोग लगाउने डेमोक्रेटिक पार्टीको योजना

    अनलाइन नेपाल
  • शनिबार, २५ पुष २०७७
  • 2.2K
    SHARES

    एजेन्सी । अमेरिकाको विपक्षी डेमोक्रेटिक पार्टीले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोगको धारा अघि बढाउने योजना बनाएको छ ।

    बुधबार संसद् भवनमा भएको हिंसात्मक प्रदर्शनमा ट्रम्प जोडिएकाले यस्तो योजना बनाइएको हो ।



    घटनापछि अमेरिकाको तल्ला सदन हाउसकी स्पिकर न्यान्सी पेलोसीले तत्काल राजीनामा नदिए ट्रम्पविरुद्ध महाभियोग लगाउन सकिने बताएकी थिइन् ।



    प्रदर्शनका लागि उचालेको अभियोग तल्लो सदनमा सोमबार डेमोक्रेटिकहरुले अघि बढाउने तय गरेका छ । संसद्मा भएको हुलदंगाका लागि ट्रम्पले प्रदर्शनकारीलाई उचालेको उनीहरुको आरोप छ । यस घटनामा पाँचजनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार