Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वामदेव गौतम दिगो विकास तथा सुशासन समितिमा मनोनित

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतम संसदको दिगो विकास तथा सुशासन समितिमा मनोनित भएका छन् ।

आज बसेको राष्ट्रिय सभाको साताैँ अधिवेशनले गौतमलाई सुशासन समितिमा मनोनित गर्ने निर्णय गरेको हो ।

कानून न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले गौतमलाई समितिको सदस्यका लागि सिफारिस गरेका थिए ।

गौतमलाई सर्वसम्मतीले मनोनित गरेको राष्ट्रिय सभा अध्यक्ष घणेश प्रसाद तिमल्सिनाले घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077