आज पनि बढ्यो सुनको मूल्य

आज पनि बढ्यो सुनको मूल्य

अनलाइन नेपाल
  • बुधबार, पुष २२ २०७७

  • 1.3K
    SHARES

  • आज पनि बढ्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

    सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।

    बुधवार छापावाल सुनको मूल्य ९६ हजार ७ सय र तेजावी सुनको मूल्य ९६ हजार २ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जाएको छ ।

    महासंघका अनुसार मंगलवार छापावाल सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य तोलामा १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार