Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • आज पनि बढ्यो सुनको मूल्य

    आज पनि बढ्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • बुधबार, २२ पुष २०७७
  • 2.2K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

    सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।



    बुधवार छापावाल सुनको मूल्य ९६ हजार ७ सय र तेजावी सुनको मूल्य ९६ हजार २ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जाएको छ ।



    महासंघका अनुसार मंगलवार छापावाल सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य तोलामा १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार