Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नेपाल प्रहरीका ३० एसपीको सरुवा (सूचीसहित)

    नेपाल प्रहरीका ३० एसपीको सरुवा (सूचीसहित)

    अनलाइन नेपाल
  • मंगलबार, २१ पुष २०७७
  • 5K
    SHARES

    काठमाडाैं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३० जना एसपीको सरुवा गरेको छ ।

    प्रहरी महानिरीक्षकको पुस २१ गतेको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।



    प्रहरी प्रधान कार्यालयका नक्सालका अनुसार माघ महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको हो ।



    सुची अनुसार आकर्शक जिल्ला मानिने झापामा सानुराम भट्टराईको सरुवा भएको छ । त्यस्तै, धनुषामा प्रकाश रानाभाट, काभ्रेमा भुपेन्द्र खत्री, मकवानपुरमा सोमेन्द्र सिंह राठौर, सिन्धुलीमा आभुशण तिमील्सिनाको सरुवा भएको छ।

    सरुवा भएका एसपीहरूकाे विवरण यस्ताे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार