Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ‘नाचिदेउ बसन्ती’मा उत्कृष्ट कभर भिडियो बनाउनेलाई १ लाख पुरस्कार

    ‘नाचिदेउ बसन्ती’मा उत्कृष्ट कभर भिडियो बनाउनेलाई १ लाख पुरस्कार

    अनलाइन नेपाल
  • सोमबार, २० पुष २०७७
  • 3K
    SHARES

    काठमाडाैं । ‘नाचिदेऊ बसन्ती’ नामक म्युजिक भिडियोको उत्कृष्ट कभर भिडियो बनाउनेलाई एक लाख पुरस्कार राशीको घोषणा गरिएको छ । यस्को अफिसियल भिडियोमा भिमफेदी गाइज र एलिसा शर्माको नृत्य छ ।

    गायक दिल तामाङको गीत ‘नाचिदेउ वसन्ती’ मा डिपी खनालको शब्द र शंकर थापा ‘स्माइल’ को संगीत छ ।



    गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । भिडियोमा पवन सुस्लिङको छायाँकन तथा सम्पादन रहेको छ । भिडियोलाई निर्मल लामाले निर्देशन गरेका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार