Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पारस खड्का कोरोना संक्रमण मुक्त

    पारस खड्का कोरोना संक्रमण मुक्त

    अनलाइन नेपाल
  • सोमबार, २० पुष २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का कोरोना संक्रमण मुक्त भएका छन् । पूर्व कप्तान खड्का काेराेना संक्रमण भएकाे २५ दिनपछि संक्रमण मुक्त भएका हुन् ।

    पारसले सोमबार पीसीआर परिक्षण रिपोर्ट निगेटिभ आएको जानकारी दिएका हुन् । उनी घरमै आइसोलेसनमा बसेका थिए ।



    कोरोना पोजेटिभ भएसँगै पारसले चितवनमा भएको गौतम बुद्ध कप गुमाएका थिए । अब यस सिजनमा टिम आबु धाबीका लागि इमर्जिंग ट्यालेन्ट मेन्टरको भूमिकामा रहेका छन् ।



    यस सिजनामा नेपाली तीन खेलाडी करण केसी, सोमपाल कामी र कुशल मल्ल पनि खेल्ने भएका छन् ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार