Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद विघटनविरुद्ध सडकमा ओर्लिए विभिन्न २३ दल तथा संगठन

काठमाडौं । संसद विघटनविरुद्ध विभिन्न २३ दल तथा संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन् । 

र्‍यालीका सहभागीहरूले प्रतिनिधिसभा तत्काल पुन:स्थापना गर्नुपर्ने भन्दै नारा लगाएका छन् । 

उनीहरूले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगमन उन्मुख भएको आरोपसमेत लगाएका छन् । 

प्रधानमन्त्री ओलीले शनिबार काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा कुनै हालतमा पुनःस्थापना नहुने बताएका थिए ।

उनले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट दायर भएयताका हरेक सार्वजनिक र आन्तरिक भेलामा प्रतिनिधिसभा पुनःस्थापित नहुने ठोकुवा गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077