Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रदेश २ मा ओली समुहको प्रदेश भेला सुरु

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को औपचारिक विभाजनको सन्देश दिन भन्दै केपी शर्मा ओली समुहको नेकपाले आज प्रदेशस्तरिय भेला सुरु भएको छ ।

वीरगञ्जमा सुरु भएको भेलाले पार्टी विभाजनको औचित्य र सन्देश दिने प्रदेश २ संसदीय दलका नेता तथा रहेका स्थायी कमिटी सदस्य सत्यनरायण मण्डलले जानकारी दिए ।

भेलालाई पार्टीका महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल, शहरी विकासमन्त्री प्रभु साह , कानुनमन्त्री लीलानाथ श्रेष्ठ, महिला तथा बालबालिकामन्त्री जुली महत्तो, स्थायी कमिटी सदस्य रघुवीर महासेठ लगायतका नेताले सम्बोधन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077