Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

केपी ओलीलाई बुझ्न सकिएन : प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई बुझ्न नसकिएकाे बताएका छन्।

उनले ओलीलाई बुझ्न नसकेको भन्दै जनतासँग माफी समेत मागेका छन् ।

संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले भने,'केपीले संविधानमाथि निर्मम तरिकाले प्रहार गरे,अहिलेसम्म यस्ताे कसैले गरेकाे थिएन।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077