Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नेपाल प्रहरीका ९ जना एसएसपीको डिआईजीमा बढुवा

    नेपाल प्रहरीका ९ जना एसएसपीको डिआईजीमा बढुवा

    अनलाइन नेपाल
  • सोमबार, १३ पुष २०७७
  • 4.9K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका ९ जना एसएसपीको डिआईजीमा बढुवा सिफारिस भएको छ ।

    गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले रिक्त ९ डिआईजी पदमा ९ जना एसएसपीलाई बढुवा सिफारिस गरेको हो ।



    बढुवा सूचीमा एसएसपीहरु गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, डा. देबबहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य रहेका छन्



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार