Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ८३२ पुग्यो

    काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ८३२ पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, १३ पुष २०७७
  • 3.2K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । नेपालमा एकै दिन थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ३२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार ६ जना संक्रमितको मृत्यु भएको थियो।



    गत २४ घण्टामा ५ हजार ५ सय ७८ जनाको पिसिआर परीक्षण भएको छ।



    यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख १५ हजार २ सय ३२ पुगेको छ। हाल ३ सय ६९ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार