Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • २७८ काेराेना संक्रमित आइसियु र भेन्टिलेटरमा

    २७८ काेराेना संक्रमित आइसियु र भेन्टिलेटरमा

    अनलाइन नेपाल
  • शनिबार, ११ पुष २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । देशभर हाल २ सय ७८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय २८ जना आइसियु र ५० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    प्रदेश १ मा ११३ आइसियु र ६ भेन्टिलेटरमा, प्रदेश २ मा ५ आइसियु र ३ भेन्टिलेटरमा बागमती प्रदेशमा ८१ आइसियु र २९ भेन्टिलेटरमा, गण्डकीमा ७२ आइसियु र ८ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४४ आइसियु र २ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।



    कर्णाली प्रदेशमा १० जना आइसियु र १ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ३ आइसियु र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार