Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओली समूहकाे प्रष्टिकरण: केन्द्रीय समितिको विस्तार होइन, महाधिवेशन आयोजक समिति बनाएका हाैं

पाेखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले पार्टीभित्र भएकाे विस्तारकाे बारेमा प्रष्ट पारेकाे छ

ओली समुहका नेता महेश बस्नेतले आफ्नो समूहले बनाएको केन्द्रीय समितिको विस्तार नभई महाधिवेशन आयोजक समिति बनाएकाे प्रस्टीकरण दिएका छन् ।

शनिबार ओली पक्षीय युवा संघले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो प्रस्टीकरण दिएका हुन् ।

यद्यपि, महाधिवेशन आयोजक समितिको हैसियत केन्द्रीय सदस्य सरहकै रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077