Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद विघटनविरुद्ध सर्वोच्चअघि प्रदर्शन, सात जना विद्यार्थी नेता पक्राउ

काठमाडौँ । संघीय संसदकाे प्रतिनिधिसभा विघटनविरुद्ध विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

शुक्रबार सर्वाेच्च अदालत अगाडि प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हाे ।

कांग्रेस भ्रातृ संगठन नेविसंघको अयोजनामा सर्वोच्च अदालतअगाडि गरिएको प्रदर्शनमा सहभागी विद्यार्थीमध्ये सात जनाजतिलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदर्शनमा विद्यार्थीहरूले प्रतिनिधिसभा विघटन गर्ने निर्णय असंवैधानिक रहेको भन्दै खारेजीको माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077