Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • माइतीघरमा नेकपाका सांसदको प्रदर्शन

    माइतीघरमा नेकपाका सांसदको प्रदर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, १० पुष २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले संसद विघटनको विरोधमा माइतीघरबाट आन्दोलन सुरु गरेको छ ।

    ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल, नेता झलनाथ खनाललगायतका नेता–कार्यकर्ताहरु प्रदर्शनमा सहभागी छन् । उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्का नाराबाजी गरेका छन् ।



    नेकपाको प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर माइतीघर सडकखण्ड खाली गराइएको छ । माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने नेकपाको योजना छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार