Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गृहमन्त्री बादलद्वारा ओलीलाई साथ दिने निर्णय

    गृहमन्त्री बादलद्वारा ओलीलाई साथ दिने निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, ९ पुष २०७७
  • 3K
    SHARES

    काठमाडौं । अन्तत: गृहमन्त्री रामबहादुर थापा ‘बादल’  प्रधानमन्त्री केपी शर्माको कित्तामा पुगेका छन् ।

    प्रतिनिधि सभा विघटन भएपिछ कुनैपक्षका भेलामा पनि सहभागी नबनेका बादल लामो छलफलपछि ओलीको कित्तामा जाने भएका हुन् ।



    बादल ओली पक्षमा देखिएका बादलनिकट एक केन्द्रीय सदस्यले जानकारी दिए। हिजो राति उहाँले ओलीलाई साथ दिने निर्णय गर्नुभएको हो,’ बादलनिकट ती केन्द्रीय सदस्यले भने,‘उहाँको कदमलाई कुनै पनि नेताहरूले साथ दिएका छैनन्।’



    बादल ओलीतिर जाँदा भने एक्लै गएका छन्।

    उनका राजनीतिक सल्लाहकारसमेत रहेका केन्द्रीय सदस्य सूर्य सुवेदी ‘पथिक’सहित उनको पूर्वसमूहमा रहेका सबै नेताहरू प्रचण्ड-नेपाल नेतृत्वको नेकपामा लागेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार