Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • पेटको बोसो निकालेर नितम्ब ठूलाे बनाउन खोज्दा मोडलको मृत्यु

    पेटको बोसो निकालेर नितम्ब ठूलाे बनाउन खोज्दा मोडलको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ४ पुष २०७७
  • 4.4K
    SHARES

    काठमाडौं । युवती तथा मोडलहरुले आफ्नो नितम्बलाई आकर्षक बनाउनका लागि शल्यक्रिया गर्दै आइरहेका छन् ।

    तर, मेक्सिकोमा भने यहि प्रक्रिया अपनाउँदा ठूलो दुर्घटना निम्तिएको छ ।



    प्लास्टिक सर्जरी गरी आफ्नो नितम्ब आकर्षक बनाउने क्रममा मेक्सिकोकी एक इन्स्टाग्राम मोडलको मृत्यु भएको छ।



    क्यानो मोडल ३० वर्षीया जसलिन क्यानोलको नितम्ब प्लास्टिक सर्जरी हुँदाहुँदै स्थिति खराब भएर उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

    क्यालिफोर्नियास्थित घरबाट उनी प्लास्टिक सर्जरी गराउन कोलम्बिया गएकी थिइन्। ‘बट लिफ्ट’ भनिने शल्यक्रिया गरेर पेटको बोसो निकालेर नितम्बमा राख्ने क्रममा उनको मृत्यु भएको हो।

    इन्स्टाग्राममा क्यानोका झन्डै १३ मिलियन फलोअर्स थिए।

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार