काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्ड निवास खुमलटारबाट निस्केका छन् ।
अध्यक्ष प्रचण्डसँग छलफलका लागि खुमलटार पुगेका ओली वामदेवको उपस्थितिमा केही समय छलफलमा गरेर बाहिर निस्केका छन् ।
ओली निस्किएसँगै खुमलटारमा माधव नेपालले प्रवेश गरेका छन् ।
ओली बाहिरिएपछि अहिले प्रचण्ड, माधव नेपालबीच छलफल चलिरहेको छ । ओली निस्किएको केहीबेरपछि वामदेव गौतम पनि निस्किएका छन् ।
Leave a Reply