Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • अध्यादेशबारे कमल थापाका ४ टिप्पणी

    अध्यादेशबारे कमल थापाका ४ टिप्पणी

    अनलाइन नेपाल
  • मंगलबार, ३० मंसिर २०७७
  • 2.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष कमल थापाले विवादास्पदरूपमा संवैधानिक परिषद अध्यादेश ल्याउनु सर्वसत्तावादको ज्वलन्त उदाहरण भएको टिप्पणी गरेका छन् ।

    अध्यक्ष थापाले सरकारले संबैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएकोमा सामाजिक संजालमा टिप्पणी गर्दै भागवण्डाको आधारमा संबैधानिक अंगका पदाधिकारी नियुक्तगर्ने काम दूर्भाग्यपूर्ण भएको बताएका हुन् ।



    उनले निहित स्वार्थवश संबैधानिक परिषद बैठकमा जिम्मेवार पदाधिकारी उपस्थित नहुनु गलत भएको भन्दै यस्ता घटनाले व्यवस्था असफल भएको प्रमाणित भएको दाबी गरेका छन् ।



    उनकाे ४ टिप्पणी यस्ताे छ

    -निहित स्वार्थवश संबैधानिक परिषद बैठकमा जिम्मेवार पदाधिकारी उपस्थित नहुनु गलत,
    -भागवण्डाको आधारमा संबैधानिक अंगका पदाधिकारी नियुक्तगर्ने काम दूर्भाग्यपूर्ण,
    -विवादास्पदरूपमा संबैधानिक परिषद अध्यादेश ल्याउनु सर्वसत्तावादको ज्वलन्त उदाहरण,
    -उपरोक्त कार्यबाट व्यवस्था असफल भएको प्रमाणित ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार