Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • प्रतिपक्षकाे समर्थन नखोज्नुस्, अध्यादेश खारेज गर्नुस् : प्रवक्ता शर्मा

    प्रतिपक्षकाे समर्थन नखोज्नुस्, अध्यादेश खारेज गर्नुस् : प्रवक्ता शर्मा

    अनलाइन नेपाल
  • मंगलबार, ३० मंसिर २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विल्कुलै गलत भएको बताएका छन् ।

    कांग्रेस प्रवक्ता शर्माले प्रतिपक्षीको समर्थन नखोज्न भन्दै अध्यादेशलाई तत्काल खारेज गर्नुपर्ने माग राखेका छन् । ‘इन्तु, परन्तु, इफ, बट, दायाँबायाँ, आदि इत्यादि कुरै छैन,’ जारी अध्यादेशको निन्दा गर्दै उनले भने, ‘हाम्रो प्रष्ट विमती छ ।’



    राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेसँगै यसकाे सत्तारूढ दल र प्रतिपक्ष दलका नेताहरूले पनि विराेध गरिरहेका छन् ।



    मंगलवार बसेको मन्त्रिपरिषद् बैठककाे सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार