Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • पोर्नस्टारले इन्स्टाग्रामका सीईओसँग अफेयर रहेको पोस्ट गरेपछि एकाउन्ट नै बन्द

    पोर्नस्टारले इन्स्टाग्रामका सीईओसँग अफेयर रहेको पोस्ट गरेपछि एकाउन्ट नै बन्द

    अनलाइन नेपाल
  • सोमबार, २९ मंसिर २०७७
  • 3.8K
    SHARES

    एजेन्सी। अमेरिकाकी २५ वर्षीय एक पोर्नस्टारले इन्स्टाग्राममा हंगामा मच्चाएकी छन् । उनले पोस्ट गरेको कुराले इन्स्टाग्रामका सीईओ नै हैरान भएका छन्।

    अमेरिकी पोर्नस्टार केन्द्र सुन्दरल्याण्डले नशाको तालमा इन्स्टाग्रामका सीईओ एडम मोसैरीसँग अफेयर रहेको पोस्ट गरेपछि उनको इन्स्टाग्राम प्रतिबन्धित गरिएको छ। जुन सामाजिक मिडियाको नीति नियमहरू विपरित रहेको इन्स्टाग्रामले जनाएको छ ।





    सुन्दरल्यान्डको एकाउन्ट ब्लक गरेपछि इन्स्टाग्रामले सीईओ एडम मोसारी वा कम्पनीको कुनै कार्यकारीसँग कुनै सम्बन्ध नरहेको जनाएको छ ।

    सुन्दरल्याण्डले   पोष्ट गरेको समयमा उनी अत्यन्त नशामा थिइन। उनले आफ्नो ट्वीटर ह्यान्डलमा लेखिन , ‘सोशल मीडियामा हामी सबैले समान स्वतन्त्रता चाहान्छौं र हामी सबै चाहन्छौं कि यौनकर्मीहरू विरुद्ध हुने विभेद रोकिनु पर्छ।

    तर म आशा गर्छु कि मेरो खाता बन्द भएको छ भनेर थाहा पाउँदा तपाईं खुशी हुनुहुन्छ वा सन्तुष्ट हुनुहुन्छ।

    सुन्दरल्याण्डको इन्स्टाग्राममा उनीसँग लगभग २२ लाख फलोअर्सहरू थिए।

    न्युयोर्क पोष्टको एक रिपोर्ट अनुसार सुन्दरल्याण्डले भनिन , ‘ इन्स्टाग्राम एकाउन्टमा यस्तो कुराको लागि प्रतिबन्ध लगाएको देखेर म धेरै छक्क परें। ईमान्दार हुनका लागि, मलाई थाहा थिएन इन्स्टाग्रामको सीईओ को हो। मैले मेरो सम्पूर्ण जीवनमा यस व्यक्तिलाई भेटेको छैन।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार