Online Nepal
  • मंगलबार, १ माघ २०८१
  • ओली–प्रचण्डबीच भेटवार्ता, जुटेन सहमति

    ओली–प्रचण्डबीच भेटवार्ता, जुटेन सहमति

    अनलाइन नेपाल
  • बुधबार, २४ मंसिर २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

    दुई नेताबीच पौने १ घण्टा बालुवाटारमा भेटवार्ता भएको भएको थियो । भेटवार्तामा ओलीले दुई अध्यक्ष बीच मिल्दा पार्टीमा देखिएको संकट हल हुने बताएका थिए।



    दुई नेताबीच गत २० भेटवार्ता भएको थियो ।



    स्रोतका अनुसार ओलीले प्रचण्डसँग मिलेर जान आफू तयार रहेको बताएका थिए । ओलीलाई भेट्नजानु अघि प्रचण्डले नेताहरुसँग परामर्श गरेका थिए । तर आजको वार्तामा भने कुनै सहमति जुट्न सकेन।

    बरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरुसँग बनाइएको गठबन्धन तोड्नुपर्ने ओलीको शर्त थियो । नेकपामा  अध्यक्षबीच प्रतिवेदनको विषयलाई लिएर विवाद चलिरहेकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार