Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • पाल्पाका कोरोना संक्रमित पुरूषको बुटवलमा मृत्यु

    पाल्पाका कोरोना संक्रमित पुरूषको बुटवलमा मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २३ मंसिर २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

    अस्पतालका अनुसार पाल्पाको रामपुर–४ का ६३ वर्षीय पुरूषको उपचारको क्रममा मंगलबार बिहान ११ बजे मृत्यु भएको हो ।



    मंसिर ६ गते अस्पताल भर्ना भएका उनीमा मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार