Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • डा. गोविन्द केसी कोरोना मुक्त

    डा. गोविन्द केसी कोरोना मुक्त

    अनलाइन नेपाल
  • बिहिबार, १८ मंसिर २०७७
  • 2.7K
    SHARES

    काठमाडौं ।  डा. गोविन्द केसी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्।

    संक्रमण भएको २१ औँ दिनमा डा. केसीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।



    संक्रमणमुक्त भएसँगै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा. केसी बिहीबार साँझ डिस्चार्ज भएका छन्।



    चिकित्सा शिक्षा सुधार र निःशुल्क स्वास्थ्य सेवाका लाागि डा. केसी २० पटक आमरण अनसनमा बसिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार