Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डा. गोविन्द केसी कोरोना मुक्त

काठमाडौं ।  डा. गोविन्द केसी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्।

संक्रमण भएको २१ औँ दिनमा डा. केसीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

संक्रमणमुक्त भएसँगै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा. केसी बिहीबार साँझ डिस्चार्ज भएका छन्।

चिकित्सा शिक्षा सुधार र निःशुल्क स्वास्थ्य सेवाका लाागि डा. केसी २० पटक आमरण अनसनमा बसिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077