Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा पुगे प्रचण्ड 

    राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा पुगे प्रचण्ड 

    अनलाइन नेपाल
  • बिहिबार, १८ मंसिर २०७७
  • 2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन् ।

    पछिल्लो समय पार्टीभित्र बढीरहेको विवादकाबीच प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न आज साँझ शीतलनिवास पुगेका हुन् ।



    नेकपा फुटकाे संघारमा पुगेकाे अबस्थामा पार्टीका दुबै अध्यक्ष पालैपालाे राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् ।



    आज मध्यान्ह मात्रै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पनि राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार