Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • राष्ट्रपति भेट्न प्रधानमन्त्री पुगे शितल निवास

    राष्ट्रपति भेट्न प्रधानमन्त्री पुगे शितल निवास

    अनलाइन नेपाल
  • बिहिबार, १८ मंसिर २०७७
  • 3.5K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । नेकपा अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन्।

    राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास गएका हुन्।



    राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित भेट भएको स्रोतले बतायो।



    यसबीच प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार