Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • नेकपाकाे स्थायी कमिटी बैठक पनि सर्‍याे

    नेकपाकाे स्थायी कमिटी बैठक पनि सर्‍याे

    अनलाइन नेपाल
  • बुधबार, १७ मंसिर २०७७
  • 2.1K
    SHARES

    काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पनि सरेको छ।

    बुधबारको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक केही बेर बसेर स्थगित भएको थियो।



    सचिवालय बैठक स्थगित भएका कारण स्थायी समिति बैठक पनि सरेको प्रवक्ता नारायाणकाजी श्रेष्ठले बताए ।



    प्रवक्ता श्रेष्ठका अनुसार स्थायी समिति बैठक अब यही मंसिर २१ गते बस्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार