Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • खैरो हेरोइनसहित एक युवक पक्राउ

    खैरो हेरोइनसहित एक युवक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १७ मंसिर २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    कैलाली । कैलालीमा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।

    भजनी नगरपालिका–३ बाट प्रहरीले उक्त खैरो होरोइनसहित आकाश चौधरीलाई पक्राउ गरेकाे हाे।



    इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले लु.६३ प ५० नम्बरको स्कुटरमा सवार आकाशको साथबाट ३ ग्राम ५३ मिलीग्राम लागु औषध खैरो हेरोइन बरामद गरेको हो ।



    लम्किचुहा नगरपालिका–१ घर भएका उनिबारे आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार