Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • राप्रपालाई वैकल्पिक शक्ति बनाइन्छ : कमल थापा

    राप्रपालाई वैकल्पिक शक्ति बनाइन्छ : कमल थापा

    अनलाइन नेपाल
  • मंगलबार, १६ मंसिर २०७७
  • 3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वैकल्पिक शक्तिका रुपमा पार्टीलाई स्थापित गरिने बताएका छन् ।

    पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तक्र्रियामा उनले जनभावनानुसार पार्टीलाई नयाँ उत्साह र ऊर्जाका साथ अघि बढाइने तथा आन्दोलन र पार्टी महाधिवेशन प्रक्रियालाई संँगसँंगै लैजाने बताए ।



    पार्टी महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि समयसीमाभित्र कार्यसम्पादन गर्नसमेत अध्यक्ष थापाले सचिवालयको ध्यानाकर्षण गराए । रासस



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार