Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पछिल्लाे २४ घण्टाकाे काेराेना अपडेट

    थप २१ संक्रमितको मृत्यु, नेपालमा मृतककाे संख्या १५ सय २९ पुग्याे

    थप २१ संक्रमितको मृत्यु, नेपालमा मृतककाे संख्या १५ सय २९ पुग्याे

    अनलाइन नेपाल
  • मंगलबार, १६ मंसिर २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमितकाे मृत्यु भएको छ ।

    याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।



    यस्तै नेपालमा मंगलबार थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३४ हजार ७५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा २ हजार ७३ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख १६ हजार ५९४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार