Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ‘फुटेका चुरा’मा प्रकाश र नम्रताले यसरी गरे रोमान्स (भिडियाेसहित)

    ‘फुटेका चुरा’मा प्रकाश र नम्रताले यसरी गरे रोमान्स (भिडियाेसहित)

    अनलाइन नेपाल
  • सोमबार, १५ मंसिर २०७७
  • 4.3K
    SHARES

    काठमाडाैं । कलाकार प्रकाश सपुत र गायिका अनिता चलाउनेको गीत फुटेका चुराको भिडियो सार्वजनिक भएको छ ।

    गीतमा सपूत स्वयंमको शब्द तथा संगीत छ । प्रकाश सपुत आफ्नै निर्देशन रहेको भिडियोमा नम्रता श्रेष्ठ रानी, प्रकाश सपुत सिपाहको भूमिकामा छन् ।



    यस्तै कविता नेपाली र गायिका चलाउने सँगै निरज पन्थी पनि भिडियोमा प्रस्तुत छन् । नवराज उप्रेतीको सिनेम्याटोग्राफी रहेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् भने कोरियोग्राफी गम्भिर विष्टको छ ।



    प्रकाश सपुतले बदला बरिलै र अनिता चलाउनेले यस्तो बनोस् मेरो तीज पश्चात् फुटेका चुरा ल्याएका हुन् । नम्रता श्रेष्ठले लामो समय पछि म्युजिक भिडियो खेलेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार