Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अधिवक्ता श्रेष्ठ न्याय परिषद सदस्यमा नियुक्त

    अधिवक्ता श्रेष्ठ न्याय परिषद सदस्यमा नियुक्त

    अनलाइन नेपाल
  • सोमबार, १५ मंसिर २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठलाई न्याय परिषद सदस्य पदमा नियुक्त गरेकी छिन् ।

    राष्ट्रपति कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई न्याय परिषद सदस्य पदमा नियुक्त गरिएकाे जानकारी गराएको हो ।



    राष्ट्रपति भण्डारीले नेपालको संविधान धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम सुनसरी जिल्ला, धरान निवासी वरिष्ठ अधिवक्ता श्रेष्ठ लाई उक्त पदमा नियूक्त गर्नु भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरे हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार