Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • चिनियाँ रक्षामन्त्रीलाई ‘गार्ड अफ अनर’

    चिनियाँ रक्षामन्त्रीलाई ‘गार्ड अफ अनर’

    अनलाइन नेपाल
  • आइतबार, १४ मंसिर २०७७
  • 3.7K
    SHARES

    जनगणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हीलाई सैनिक मुख्यालय भद्रकालीमा गार्ड अफ अनर दिइएको छ।

    जङ्गी अड्डा स्राेतका अनुसार चिनियाँ रक्षमान्त्रीलाई आज दिउँसाे सैनिक मुख्यालयमा गार्ड अफ अनर प्रदान गरिएकाे हाे।



    त्यस्तै उनले सैनिक मुख्यालयकाे निरीक्षणसमेत गरेका छन्। उनको भ्रमणलाई लक्षित गरेर सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।



    उनी आइतबार साँझ नै स्वदेश फर्कने कार्यक्रम छ । नेपालको उत्तरी छिमेकी चीनबाट यस वर्ष हुन लागेको यो पहिलो उच्च स्तरीय भ्रमण हो ।

    भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाले नेपाल भ्रमण गरेको दुई दिनपछि वेईको नेपाल भ्रमण हुन लागेकोमा यसलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार