Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • उद्योग वाणिज्य महासंघ निर्वाचन परिणाम

    जिल्ला नगर उपाध्यक्षमा पनि किशोर समूहका दिनेश श्रेष्ठ बिजयी

    जिल्ला नगर उपाध्यक्षमा पनि किशोर समूहका दिनेश श्रेष्ठ बिजयी

    अनलाइन नेपाल
  • शनिबार, १३ मंसिर २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा किशोर प्रधान समूहका दिनेश श्रेष्ठ बिजयी भएका छन्। श्रेष्ठले ५८ मत पाए भने उनका प्रतिस्पर्धी गुणनिधि तिवारीले ४७ मत प्राप्त गरे ।

    तिवारी चन्द्रप्रसाद ढकाल समूहबाट चुनाब लडेका थिए। वस्तुगत समूहतर्फको उपाध्यक्षमा पनि किशोर समुहका अञ्जन कुमार श्रेष्ठ विजयी भएका छन् ।



    श्रेष्ठले ६२ मत ल्याएर  उपाध्यक्षमा विजय हासिल गरेका हुन् ।



    उनका निकटतम प्रतिद्वन्दी चन्द्र ढकाल समूहबाट उम्मेदवार बनेका उमेशलाल श्रेष्ठले ३७ मत मत प्राप्त गरे। यो सँगै ढकाललाई ठुलो धक्का लागेको छ।

    ढकाल पक्षले दुई वटा उपाध्यक्ष पद गुमाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार