Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • एफएनसीसीआई निर्वाचन परिणाम : केन्द्रिय सदस्यमा अमृत भट्टचनसहित १८ जना बिजयी

    एफएनसीसीआई निर्वाचन परिणाम : केन्द्रिय सदस्यमा अमृत भट्टचनसहित १८ जना बिजयी

    अनलाइन नेपाल
  • शनिबार, १३ मंसिर २०७७
  • 3.6K
    SHARES

    काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन परिणाम आउने क्रम शुरु भएको छ।

    निर्वाचन परिणाम अनुसार जिल्ला नगर तर्फको खुला केन्द्रिय सदस्य पदमा १८ जना निर्वाचित भएका छन् ।



    निर्वाचित हुनेहरुमा १२ जना  चन्द्र ढकाल समूहबाट र अन्य ६ जना किशोर प्रधान समूहबाट छन्।



    निर्वाचित हुनेहरुमा अमृत भट्टचन, अरुणराज सुमार्गी, उमेश डालमियाँ, कमलकुमार श्रेष्ठ, कमानबहादुर खड्का, ईश्वरकुमार आचार्य, कुविरकुमार श्रेष्ठ, गजेन्द्रकुमार भगत, गोपाल केडिया, चक्रबहादुर अधिकारी, डिबि बस्नेत, तारानाथ घिमिरे, देबकुमार श्रेष्ठ, महेन्द्रकुमार श्रेष्ठ, राजन श्रेष्ठ, रामेश्वर मानन्धर, शोभाकान्त पौडेल र सुरकृष्ण वैद्य छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार