Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ढकाललाई धक्का, बस्तुगततर्फको उपाध्यक्षमा किशोर समूहका श्रेष्ठ बिजयी

    ढकाललाई धक्का, बस्तुगततर्फको उपाध्यक्षमा किशोर समूहका श्रेष्ठ बिजयी

    अनलाइन नेपाल
  • शनिबार, १३ मंसिर २०७७
  • 2.9K
    SHARES

    काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन परिणाम आउने क्रम शुरु भएको छ।

    वस्तुगततर्फको सदस्यहरुको मतपरिणाम सार्वजनिक भएको छ । कुल २८ जना सदस्यले वस्तुगततर्फ उम्मेदवारी दिएकोमा बढी ल्याउने १४ जना सदस्य निर्वाचित भएका हुन् । वस्तुगत समूहतर्फको उपाध्यक्षमा अञ्जन कुमार श्रेष्ठ विजयी भएका छन् ।



    किशोर प्रधान समूहबाट उपाध्यक्षको उम्मेदवार बनेका श्रेष्ठले ६२ मत ल्याएर  उपाध्यक्षमा विजय हासिल गरेका हुन् ।



    उनका निकटतम प्रतिद्वन्दी चन्द्र ढकाल समूहबाट उम्मेदवार बनेका उमेशलाल श्रेष्ठले ३७ मत मत प्राप्त गरे। यो सँगै ढकाललाई धक्का लागेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार