Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • उद्योग वाणिज्य महासंघको निर्वाचन परिणाम

    वस्तुगततर्फको मतपरिणाम सार्वजनिक, दुबै तर्फ बराबर विजयी

    वस्तुगततर्फको मतपरिणाम सार्वजनिक, दुबै तर्फ बराबर विजयी

    अनलाइन नेपाल
  • शनिबार, १३ मंसिर २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन परिणाम आउने क्रम शुरु भएको छ।  वस्तुगततर्फको सदस्यहरुको मतपरिणाम सार्वजनिक भएको छ । कुल २८ जना सदस्यले वस्तुगततर्फ उम्मेदवारी दिएकोमा बढी ल्याउने १४ जना निर्वाचित भएका हुन् ।

    नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष मिनमान श्रेष्ठले ७२, सुमित केडिया ६६, मिनमान श्रेष्ठ ६७, अरनिको राजभण्डारी ६४, भक्त बहादुर हमाल ६२, मनिष लाला प्रधान ६०, प्रकाश सिंह कार्की ५७, सकुनतलाल हिराचन ५५ मत पाएका छन् ।



    त्यस्तै, हेमराज ढकाल ५३, विष्णु गैरे ५१, सन्दीप कुमार अग्रवाल ५१, गोविन्द ढुंगेल ५०, शुबोधकुमार गुप्ता ५०, आकाश अधिकारी ४९, शिवप्रसाद घिमिरे ४८, दिपक दाहाल ४७, अशोक शर्मा ४४, कमला श्रेष्ठ ४४, रोविन श्रेष्ठ ४४, विप्लपमान सिंह ४४, हरि बहादुर कार्की ४४, सारदा रिजाल ४२ पाएका छन् ।



    किशोर समूह तर्फका मिनमान श्रेष्ठ,अरनिको राजभण्डारी,सुकुन्दलाल हिराचन,मनिशलाल प्रधान,बिष्णुप्रसाद गैरे,संदीपकुमार अग्रवाल,गोविन्द ढुँगेल विजयी भएका छन् । त्यस्तै, चन्द्र समूह नरेशलाल श्रेष्ठ,सुमित केडिया,हेमराज ढकाल,भक्तबहादुर हमाल,प्रकाशसिंह कार्की,सुबोधकुमार गुप्ता र आकाश अधिकारी विजयी भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार