Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कश्मीर हमलामा परि भारतीय सेनामा कार्यरत नेपाली युवा केसीको मृत्यु

    कश्मीर हमलामा परि भारतीय सेनामा कार्यरत नेपाली युवा केसीको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १२ मंसिर २०७७
  • 2.7K
    SHARES

    काठमाडौं ।  भारतीय सेनामा कार्यरत दाङ तुलसीपुर निवासी  युवाको आतंककारी  हमलामा परि निधन भएको छ ।

    जम्मु कश्मीरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान ५ बजेतिर हमला भएको र अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जानकारी दिइएको छ।



    शुक्रवार विहान ५ बजेतिर केसीको समूहमाथि आतंककारी हमला भएको र अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएकोे वताइएको छ ।



    भारतीय सेनाले घर परिवारलाई शुक्रवार बिहान प्रेमलाई गोली लागेको खवर दिएको थियो ।

    लगतै उनका साथीहरुलाई बुझ्दा मृत्यु भइसकेको भन्ने जानकारी आएको थियो । प्रेमका बुवा लालबहादुर पनि रिटायर्ड भारतीय सेना हुन् । उनको ७ वर्षीया छोरी र ५ वर्ष छोरा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार