Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • हृदयघातका कारण चर्चित फुटबलर म्याराडोनाको निधन

    हृदयघातका कारण चर्चित फुटबलर म्याराडोनाको निधन

    अनलाइन नेपाल
  • बुधबार, १० मंसिर २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । ६० वर्षको उमेरमा विश्वकै चर्चित फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ ।

    अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर  म्याराडोनाको हृदयघातको कारण घरमै निधन भएको बताइएको छ।



    म्याराडोनाको नोभेम्बरको सुरुमा ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएको थियो। त्यसपछि उनको स्वास्थ्य अवस्था कमजोर बनेको थियो।  म्याराडोना कप्तान भएको बेला अर्जेन्टिनाले १९८६ मा वर्ल्ड कप जितेको थियो ।



    म्याराडोनाले बार्सिलोना र नेपोली फुटबल क्लबहरूको लागि पनि खेले।

    अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्यारोडोना अर्जेन्टिनाका महान खेलाडी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार