Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सगरमाथाको उचाइ घोषणा गर्न मन्त्रालयलाई अनुमति

    सगरमाथाको उचाइ घोषणा गर्न मन्त्रालयलाई अनुमति

    अनलाइन नेपाल
  • बुधबार, १० मंसिर २०७७
  • 2.2K
    SHARES

    काठमाडाैं । सरकारले सगरमाथाको उचाइ घोषणा गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई स्वीकृति दिएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रपरिषद बैठकले उचाइ घोषणा गर्न भूमि व्यवस्था मन्त्रालयलाई स्वीकृति दिएको एक मन्त्रीले बताए।



    भूमि व्यवस्था मन्त्री पद्मा कुमारी अर्यालले लगेको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेकाे हाे । नापी विभागले केही उपकरणबाहेक आफ्नै स्रोत र साधनमा उचाइ नापेको थियो ।



    विषेश कार्यक्रम गरी सगरमाथाको उचाइ सार्वजनिक गर्ने तयारीमा मन्त्रालय रहेकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार