नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ३ सय ८९ पुग्याे

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ३ सय ८९ पुग्याे

अनलाइन नेपाल
  • बुधबार, मंसिर १० २०७७

  • 3.5K
    SHARES

  • नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ३ सय ८९ पुग्याे

    काठमाडौं । नेपालमा एकै दिन २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ८९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ। यसअघि मंगलबार २४ जनाको मृत्यु भएको थियो।

    एकै दिन १ हजार ९ सय ४८ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ।

    गत २४ घण्टामा ९ हजार २ सय १० जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १६ लाख ९० हजार ५ सय ९ जना पुगेको छ। हाल ६ सय ६९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार