Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ३ सय ८९ पुग्याे

    नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ३ सय ८९ पुग्याे

    अनलाइन नेपाल
  • बुधबार, १० मंसिर २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नेपालमा एकै दिन २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ८९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ। यसअघि मंगलबार २४ जनाको मृत्यु भएको थियो।



    एकै दिन १ हजार ९ सय ४८ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ।



    गत २४ घण्टामा ९ हजार २ सय १० जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १६ लाख ९० हजार ५ सय ९ जना पुगेको छ। हाल ६ सय ६९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार