Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सुनको मूल्य १८०० रूपैयाँले घट्दा चाँदीकाे पनि ३० रुपैयाँ घट्यो

    सुनको मूल्य १८०० रूपैयाँले घट्दा चाँदीकाे पनि ३० रुपैयाँ घट्यो

    अनलाइन नेपाल
  • मंगलबार, ९ मंसिर २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य तोलामा १८०० रुपैयाँले घटेको छ।

    नेपाली बजारमा सोमबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।



    त्यस्तै तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ।



    त्यसैगरी आव चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १२१० रुपैयाँमा कारोबार भएको चाँदी मूल्य मंगलबार तोलामा ३० रुपैयाँ घटेर ११८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार